FAQs Complain Problems

व्यावसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहिदिन, सार्वजनिक विदा भए बढिमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्वन्धित वडा कार्यालय/गाउँपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- व्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दूई प्रति पासपोर्ट साईजको फोटो